एमाले–कांग्रेस सरकारमा रास्वपा सहभागी नहुने

काठमाडौं— एमाले–कांग्रेस सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । रास्वपाले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । सत्ता सहकार्य गर्ने कांग्रेस–एमालेको सहमति मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति…