काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति गैरसंवैधानिक रहेको जिकिर गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले सर्वोच्च अदालतले ओलीको नियुक्ति खारेज गरेर संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले…