खबरदारी सभामा प्रचण्डको गर्जन : ०८४ मा कांग्रेस र एमालेजस्तो भ्रष्ट र दलालसँग मिलेर चुनाव लड्दैनौं, एक्लै लड्छौ

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने उद्घोष गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस र एमालेसँग चुनावी सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेकोले अब त्यो गल्ती नदोहोर्याउने उद्घोष गरे । उनले…