अमृत कोषले मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याउने : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक थालनी भएको बताए । परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा अमृत कोषको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।…