काठमाडौं । केही समयअघि बलिउड अभिनेता सलमान खानले हतियारको लाइसेन्स माग्दै मुम्बई प्रहरीलाई भेटेको खबर बाहिरिएको थियो । खासगरी मर्निङ वाकमा निस्कनुअघि उनका पिता सलिम र सलमानले ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका थिए । सोहीकारण सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए । अब भने सलमानले मुम्बई प्रहरीबाट हतियार राख्ने अनुमति पाएका छन्…