सभामुख र चिनियाँ राजदूतको भेट: नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने

सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताए । चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। सभामुख सापकोटा र राजदूत यान्छीबीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको थियो। भेटमा सापकोटाले नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताए। भेटका क्रममा राजदूत यान्छीले नेपालको…