सांसदद्वय आले र राईले आज शपथ ग्रहण गर्दै

  प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आजगर्दैछन् । उनीहरुको शपथग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ । यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेका हुन् । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना…