जसपा पुनः उपेन्द्र यादवको नेतृत्वमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षको पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । पार्टी स्थापनादेखि नै यादवले नै जसपाको नेतृत्व गर्दै आएका छन् । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जसपाको महाधिवेशन जारी छ । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि…