संसदमा संघीय निजामती विधेयक पेस, कुलिङ पिरियड दुई वर्ष राखियो

काठमाडौं - प्रतिनिधिसभामा संघीय निजामती विधेयक पेस भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्बन्धित संसदीय समितिमा छलफल भई बहुमतले पारित विधेयक पेस गरेका हुन् । संसदीय समितिमा छलफल भई पारित भएको यो विधेयक छलफलका लागि पेस गरिएको हो । अब सांसदहरूले विधेयकमाथिको छलफलमा भाग लिई पारित…