काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिले वर्तमान सत्ता गठबन्धन नै टुट्ने विश्लेषण हुन थालेको छ । एक महिनादेखि सरकारले गभर्नर नियुक्त गर्न नसकेपछि सत्ता गठबन्धन धर्मरमा परेको अनुमान सुरु भएको हो । कतिसम्म भने सदनमै पनि गभर्नर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्नेसम्मका सांसदहरूको अभिव्यक्तिले कांग्रेस–एमाले गठबन्धन धेरै लामो समय नजाने अनुमान गरिएको हो…