राप्रपा अध्यक्ष लिङदेनलगायत नेता रिहा मैजारोतिर राप्रपाको आन्दोलन, देखिएन कार्यकर्तामा उत्साह

काठमाडौं - राजसंस्था पुनः स्थापना गर्नुपर्ने भन्दै सडकमा उत्रिएको राप्रपाको अन्तिम आन्दोलन फिका सावित भएको छ । आइतबार काठमाडौंका निषेधित क्षेत्र तोड्न लाखौं मान्छे सडकमा उतार्ने घोषणा गरेको राप्रपा कार्यकर्ता र समर्थक नआइदिएपछि बिलखबन्दमा परेको छ । सडकमा सोचेजस्तो मान्छे नआएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, दिपकबहादुर सिंहलगायत सिंहदरबारभित्रबाट बाहिर आएर गेटमा नाराबाजी गर्न…