कीर्तिपुर नगरपालिकाका दुई स्वतन्त्र उम्मेदवार मिलाउन काठमाडौं आउँदै हर्क साम्पाङ

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानव र नरेश श्रेष्ठ मिल्ने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाईमा दुई उम्मेदवार मिल्न लागेका हुन् । सोमबार साम्पाङको उपस्थितिमिा कीर्तिपुरको पाँगामा कार्यक्रम गरि मानव र श्रेष्ठ मिलेर जाने घोषणा गर्न लागिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका राजमान सफाइ अभियान्ता…