साना दललाई फुटाउने अध्यादेश सरकारले ल्याउन खोजेको विपक्षी दलको बैठकको निश्कर्ष

काठमाडौं– संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेका छन । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको प्रतिपक्षी दलको बैठकले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको बैठकमा सहभागी भएका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए । अध्यक्ष साहका अनुसार बकैठकले विपत्तिमा सरकार चुकेको विपद्पछिको उद्धार र राहतमा…