बोल्न नदिएको भन्दै सुदन किराती बैठकबाट निस्किएपछि…

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीबीच समितिको बैठकमै भनाभन भएको छ । आज पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हिजो दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल चलिरहेको थियो । पूर्वमन्त्री किरातीले आफ्नो धारणा राख्ने क्रममा सभापति यादवले टेक्निकल कुरा राख्न भने ।…