आगामी हप्ता भारत भ्रमणमा जाँदै आरजु

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आगामी हप्ता भारत जाने तयारीमा छन् । तर जाने मितिभने निश्चित नभएको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले बताए । २७ साउनमा नेपाल आएका भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेको बताइएको छ । विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल,…