महंगो तेलले बाइक बेच्न बाध्य बनाउँदै

पछिल्लो दुई महिनायता बजारमा सेकेन्ड ह्यान्ड (रिकन्डिसन) मोटरसाइकल र स्कुटर (बाइक) को बिक्री बढेको छ । विशेषगरी सेकेन्ड ह्यान्ड बाइक बेच्नेहरु बढेपछि किन्नेहरुले पनि धेरै विकल्पहरु पाउन थालेका छन् । वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण नयाँ मोटरसाइकलरस्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र…