खाना खाने सवालमा हरेक व्यक्तिको आ – आफ्नो आनीबानी हुन्छ । कोहि धेरै खाएर पेट टसमस्स भएपछि मात्रै अघाउछन् कोहि हलुका खानेकुरामा नै टन्नै भएँ भन्छन् । कोहि साँझ परेपछि खाना खान्छन् त कोही राति अबेर खाना खान्छन् । तर चिकित्सकहरु भन्छन्, बढ्दो प्रदुषण अस्वस्थकर आहारविहार व्यस्त जीवनशैली अपनाउने भएको कारण पनि रातको खानामा केहि…