ओलिको सपना पुरा हुदै नेपालमा ल्याउदै यस्तो रेल

नेपालमा रेल ल्याउने कुरामा अत्यन्त बहस चलिरहेको छ । चीन र भारत दुवै तर्फबाट रेल सेवा जोड्ने चर्चा भइरहेको छ । दुवै देशले नेपालमा रेल ल्याउने विषयमा चासो देखाएका छन् ।सम्भाव्यता अध्ययनको पनि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा ठूलो सपना रेल सपना हो । उनले अक्सर भाषणमा रेल चर्चा गर्न…