जापानीहरु किन लामो आयु बाँच्छन् भनेको यस्तो पो रहेछ रहस्य ! बाँच्ने तरिका सिकौं यिनीहरु बाट

विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो । आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ? उनीहरुको यो सेक्रेट हाम्रो लागि अनुकरणिय…