भारतीय उपमहाद्धीपमा व्यक्तिको स्वभाव बुझ्न र उसको भविष्यको रहस्य सुल्झाउन विभिन्न विद्याहरुको मद्दत लिने लामो प्रचलन रहिआएको छ । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । आउनुहोस आज राज योगका…