कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा उर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबढी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।नयाँ पत्रिकामा खबर छ । कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्इान्सर रोगीका लागि पनि यो फाइदाजनक छ । कुरिलोलाई तरकारी वा…