दक्षिण कोरियाकी सुपरस्टारले छोरासँग गरिन् मार्दी हिमालको पदयात्रा, कोरियामा पनि चर्चा

पोखरा– दक्षिण कोरियाकी चर्चित अभिनेत्री ली सि–यङले हालसालै नेपाल भ्रमण गरेकी छिन् । आफ्ना ६ वर्षीय छोरासँग उनले एक साता लामो बसाईमा नेपाल भ्रमण गरेकी हुन् । उनले नेपालको पोखरा र हिमालमा पदयात्रा गरेको तस्बीर, भिडियोहरु सार्वजनिक गरेकी छिन् । जसको चर्चा दक्षिण कोरियाका मिडियाहरुले समेत महत्वका साथ सार्वजनिक गरेका छन् । अभिनेत्रीले सामाजिक सञ्जालमा…