मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित, जो बाइडनले दिए बधाई

वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् । ‘म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु’, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भने । ‘हामी दुई देशबीचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र…