रुसमा विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु

काठमाडौं । रुसको अमुर क्षेत्रमा एन्टोनोभ एएन–२४ यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा ५० जनाको भृत्यु भएको आशंका गरिएको छ । विमान साइबेरियाको अंगारा एयरलाइन्सको थियो। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा कोही पनि बाँच्ने सम्भावना छैन। विमानको भग्नावशेष जंगलमा जलिरहेको अवस्थामा फेला परेको छ। उद्धार टोलीहरू घटनास्थलतर्फ गइरहेका छन्। रुसी आपतकालीन सेवाहरूले विमानको भग्नावशेष जंगलमा जलिरहेको अवस्थामा फेला परेको…