कोरोनासँग डरायो शक्तिशाली देश, एकैदिन सबैभन्दा धेरैको मृत्यु !

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो। https://www.youtube.com/watch?v=dmp5vY_4i9E कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि उस्तै छ। पहिले कोभिड-१९ का…