पाकिस्तानसँगको तनावमा भारतले आफ्नै देशको मिडिया ‘द वायर’ को सुचनामा अवरोध

काठमाडौं । भारत र पाकिस्तानबीच तीन दिनेदेखि तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानसँगको तनावमा भारतले आफ्नै देशको मिडियामा अवरोध गरेको छ । उसले प्रसिद्ध ‘द वायर’ को अनलाइन संस्करणमा अवरोध गरेको हो । ‘द वायर’ भारतको सबैभन्दा महत्वपूर्ण मिडिया संस्था हो, उसले नरेन्द्र मोदी सरकारद्वारा गरिएको पेगासस जासुसीबारेको समाचार ब्रेक गरेको थियो। तर, पाकिस्तानसँगको तनावकै…