लामै समय जेलमा सड्ने गरी दुर्गा प्रसाईविरुद्ध १२ कसुरमा अनुसन्धान

काठमाडौं - चैत १५ को तीनकुने हिंसात्मक घटनाका मुख्य आरोपी विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं लामै समय जेलमा बस्नुपर्ने सम्भावना बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईविरुद्ध विभिन्न १२ वटा कसुरमा अनुसन्धान थालेको छ । नेपाल राष्ट्र बैंकले सीआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरेपछि प्रसाईंमाथि दर्जन…