पूर्वराजा शाहको जन्मदिन मनाउन निर्मल निवासमा भिडभाड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सव मनाउन अहिले निर्मल निवासमा सर्वसाधारणको भीड लागेको छ । सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म पूर्वराजा शाहको बर्थ डेमा शुभकामना र शुभेच्छा दिने सर्वसाधारणका लागि र्निमल निवास खुला गरिएपछि भिडभाड बढेको हो । यसपटक शाहले आफ्नो जन्मोत्सवमा शुभकामना दिनेहरुलाई निर्मल निवासमै डाकेका हुन् । सर्वसाधारणको शुभेच्छा ग्रहण…