अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण

काठमाडौं, चैत ६ – नेपालमा अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई व्यवस्थित, सुदृढ र जिम्मेवार बनाउन अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण भएको छ। सहमतिअनुसार अब दुवै संस्था अनलाइन टिभी पत्रकार संघका रूपमा अगाडि बढ्नेछन्। यस एकीकरणले अनलाइन टिभी पत्रकारितामा एकता, सहकार्य र पेशागत मर्यादा अभिवृद्धि गर्ने विश्वास गरिएको संघका अध्यक्ष जीवन भण्डारीले…