काठमाडौँ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन् । सिंगापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ को अवसरमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुवैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीबारे छलफल भएको छ । भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको…