काठमाडौँ- गत असोज महिनामा आएको बाढी र पहिरोले क्षति पुर्याएको बिपी राजमार्गको मर्मत कार्यलाई तीव्रता दिइएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मत कार्य तीव्र पारिएको छ। यस मर्मत कार्यले आउँदो बर्खायाममा यातायात अवरोध नगरी नियमित सञ्चालन हुने अपेक्षा गरिएको छ। सडक मर्मतका लागि लोडर…