पुस्तक लोकार्पणमा ओलीले बझाए नरसिङ्गा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरसिङ्गा उपहार दिईएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको आज लोकार्पणमा चितवनको इच्छाकामना गाउँपालिकाको टोलीले नरसिंगा उपहार दिएको हो । नरसिंहा पाएका ओलीले बझाउने कोशिस पनि गरेका थिए । यद्यपि त्यस्को आवाज भने निकाल्न सकेनन् ।…