रविलाई थप १३ दिन थुनामा राख्द अदालतले दियो अनुमति

[caption id="attachment_184976" align="alignnone" width="1542"] फाइल तस्बिर[/caption] पोखरा– सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पुर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ । उनीमाथी थप अनुसन्धनका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो । कात्तिक २…