चितवन– चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–७ कृष्णपुर पुगेको टोली चढेको गाडी नियन्त्रणमा लिएर आगजनी गरेका हुन् । रेल मार्गको सर्भेका लागि सो स्थानमा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वपश्चिम…