[caption id="attachment_180230" align="alignnone" width="300"] फाइल तस्बीर[/caption] नवलपुर– भारतको बाल्मिकी नहरमा दुई जना पुरूषको शव फेला परेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोले त्रिशुलीमा बगाएको बसमा सवार व्यक्तिहरूको खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी नवलपरासीको त्रिवेणीबाट भारततर्फ बाल्मिकी नहरमा दुई जनाको शव फेला परेको हो। उक्त नहरलाई…