ढल निर्माणका क्रममा मृत्यु भएका महिलाका परिवार र नगरपालिकाबीच १० बुँदे सहमति

नवलपुर– बर्दघाट सुस्ता पूर्वको कावासोतीको फलफुल चोकमा ढल निर्माणका क्रममा मृत्यु भएका महिलाहरुका आफन्त र नगरपालिकाबीच १० बुँदे सहमति भएको छ । कावासोती नगरपालिकाका तर्फबाट उपमेयर फुलकुमारी थनेत र पीडित पक्षले हस्ताक्षर गरेका छन्। मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५÷५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक(एक बालबच्चाका नाममा…