विश्वकप छनोटमा : नेपाल यूएई संग भिड्दै

  काठमाडौं - फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्ने भएको छ ।समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९: ४५ बजे सुरु हुन गइरहेको छ ।नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल…