एक सातामै १२ हजार चालक कारबाहीमा

अनलाइन टिभी नेपाल काठमाडौं, ट्राफिक नियम उल्लंघनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तिव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ…