“राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन ” : सांसद महत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालाजुस्थित बसपार्क क्षेत्रमा दुई दिनअघि मजदुर आन्दोलनका नाममा भएको लुटपाटलाई लिएर संसदमा प्रश्न उठेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले व्यवसायीका कयौँ पसल र दोकान लुटिँदा सरकार रमिते बनेको बताएका छन् । ‘काठमाडौँको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन…