राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गर्नु भएको छ । पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उहाँले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गर्नु भएको हो । सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताउनुभयो । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले…