अनलाइन टिभी नेपाल काठमाडौं, पछिल्लो समय सकम्बरी गितबाट बिबादमा आएका प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा गित गाइरहेको अवस्थामा दर्शकले उनीमाथि बियरको बोत्तल प्रहार गरेका छन् । बोत्तलले सपुतको टाउकोमा लागेर सानो चोट पनि लागेको स्रोतले जनाएको छ । https://www.youtube.com/watch?v=RYRcUoiCLZU प्रकाश सपुत प्रिती आले र अन्य कलाकारको साथमा सांगीतिक कार्यक्रमका लागि अहिले रोमानिया छन् । रोमानियामा…