आरोप लागेपछि: गृहमन्त्री रवि लामिछानेले एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न आदेश

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । लामिछानले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन । मंगलबार नेकपा माओवादी…