१०१ वर्षिया वृद्धाले दिए आर्शिवाद विजय जुलुसको झल्को दिने घरदैलो सिपाडोलमा महेश बस्नेत र किरण थापालाई भब्य स्वागत (फोटो फिचर)

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुरमा एमालेको पक्षमा उल्लेख्य मात्रामा सहभागिता जनाएका छन । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रचार कमिटीले हिजो साँझ आयोजना गरेको घरदैलो कार्यक्रममा जनताको उत्साहले गठबन्धन दलहरुलाई कडा चुनौति दिएको छ । घरदैलो कार्यक्रममा उपस्थित जनताको…