ट्रक किनेकाे पैसा तिर्न नपराेस् भनी कालिज मार्ने बहाना बनाएर जंगलमा लगी साथीको हत्या गरिएको हो । काराेबारकाे पैसालाई लिएर उक्त हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । हत्या आरोपमा प्रहरीले अभियुक्त एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपी अर्घाखाँचीको पाणिनी गाउँपालिका– २ घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका– ६ कलौनीमा बस्दै आएका…