अनलाइन टिभी नेपाल काठमाडौं, चिकित्सक शुरक्षाको माग गर्दै हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सक कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई बुझाएका हुन् । अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर…