राम चन्द्र पौडेल भन्छन् म पनि साहित्यप्रेमी हुँ, जेलमा कविता लेख्थे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल संस्कृतिक संघले आयोजना गरेको 'नेपाली कांग्रेस र साहित्य' विषयक कार्यक्रम बोल्दै उनले आफू भित्र रहेको कविको बारेमा खुलासा गरे । 'मैले जेल जीवनमा होस् या एक्लै हुँदा कविता कोर्ने गरेको छु । म तनहुँको भएकोले…