काठमाडौं महानगर: गत आर्थिक वर्षमा स्वीकृत बजेटको ५० प्रतिशतभन्दा कम खर्च

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा स्वीकृत बजेटको ५० प्रतिशतभन्दा पनि कम खर्च गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा भएको वार्षिक समीक्षा बैठकमा महानगरपालिकाले गत आर्थिक वर्ष २०७८-०७९ मा ७ अर्ब ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ खर्च भएको महानगरको वित्त विभागले जानकारी दिएको छ। गत आर्थिक वर्षको लागि महानगरले १६ अर्ब ५२ करोड…