काठमाडौं । रास्वपा केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टी नेतृत्वलाई कार्यशैली सच्याउन आग्रह गरेकी छन् । रास्वपा सभापति रवि लामिछानेले शनिबार राति सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेपछि कार्कीले त्यसप्रति कडा आपत्ति जनाएकी छन् । चारैजना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । पार्टी रिफर्मेसन र कार्यकारी नेतृत्व परिवर्तन…