बालेनको घरमा चोरी गर्ने पक्राउ, भदौ २४ मा नक्खु कारागारबाट थिए भागेका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनको घरमा चोरी गर्ने तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।काठमाडौं एसपी पवनकुमार भट्टराई बालेनको घरमा चोरी गर्ने तीनजना पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको प्रहरीले जनाएको छ ।चोरीमा…