पहिलोपटक कोरोनाबाट दक्षिण अफ्रिकामा नवजात शिशुको मृत्यु !

दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक नवजात शिशुको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले बुधबार दिएको जानकारी अनुसार दुई दिने नवजात शिशुको कोरोना भाइरसको कारण मृत्यु भएको हो । जन्मिएसँगै शिशुमा श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यसलाई शिशुलाई भेन्टिलेसनमा राखिएको थियो । https://www.youtube.com/watch?v=GMKLzNsO7i8&lc=Ugw7aRvgoZxwEf71kOV4AaABAg स्वास्थ्य मन्त्रालयका अनुसार शिशुकी आमालाई कोरोना भाइरसको संक्रमण पुष्टि…